काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिएका छन्।
यससँगै कोषको कोषाध्यक्षमा गंगासागर बानियाँ नियुक्त भएका छन्। त्यसैगरी, केदारमान भण्डारी, रूपा शाही बाँस्तोला, राम सोभित नायक र संगीताकुमारी रामलाई कोषको सदस्यको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com