Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक

‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’ निर्माणपक्षले प्रदर्शन मिति घोषणा गर्दै फर्स्ट लुक्स सार्वजनिक गरेको छ । भदौ १२ गते रिलिज हुने चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तलाई  देख्न सकिन्छ । सुरक्षालाई ओड्ने ओडेर बसेकी नवविवाहित बुहारी जस्तो देखिएको छ । 

चलचित्र ‘कोशेढुङ्गा’मा सुरक्षा पन्त मुख्य भूमिकामा छिन्  सँगै  आर्यन सिक्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाललगायत कलाकारको अभिनय छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार