Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अलग भए केटी पेरी र अर्ल्याण्डो ब्लुम

अलग भए केटी पेरी र अर्ल्याण्डो ब्लुम

एजेन्सी । गायिका केटी पेरी र अभिनेता अर्ल्याण्डो ब्लुम अलग भएका छन् । इन्गेजमेन्ट घोषणाको तीन वर्षपछि उनीहरुले सम्बन्ध सकिएको घोषणा गरेका हुन् ।

उनीहरुको सन्तानको रुपमा एक छोरी छिन् । पछिल्लो समय उनीहरुबीचको सम्बन्धमा तनाव आएको समाचारकाबीच अब त्यो अन्त्य भएको सार्वजनिक गरेका हुन् । दुबैका प्रतिनिधिले एक वक्तव्य जारी गरी उक्त जानकारी गराएका हुन् । यद्यपि, छोरीको हेरविचारमा उनीहरुले मिलेर गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार