काठमाडौं । गुठी संस्थान र धुलिखेल अस्पतालबीच नेपाल राजगुठी साँस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाको संरक्षण तथा पुनरुत्थानमा समर्पित गुठीयार रपुजारी रलामार भिक्षु लगायतका राजगुठी सम्पदाको संरक्षणमा लागेका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने, सामुदायिक संगीत उपचार कार्यक्रम प्रारम्भ गर्ने विराट उद्देश्य पुरा गर्न र त्रिपुरेश्वर महादेव शिवालयलाई गुठी व्यवस्था भित्र रहेको अमुर्त सांस्कृतिक सम्पदा मध्ये संगीत क्षेत्रको उत्कृष्ट नमुना केन्द्रको रुपमा विकास गर्न दुवै पक्षबीच सम्झौतापत्र (MoU) मा हस्ताक्षर भएको छ । यो सम्झौताले समग्र साँस्कृतिक सम्पदाको संरक्षणका साथै संरक्षणकर्ताको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्ने संस्थानको विश्वास छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com