काठमाडौं । अर्को वर्षको विश्व क्रेडिट युनियन सम्मेलन आयरल्याण्डको डब्लिनमा आयोजना हुने भएको छ । अष्ट्रेलियाको सिड्नीमा आज सम्पन्न विश्व क्रेडिट युनियन सम्मेलन २०२६ ले सन् २०२७ को सम्मेलन युरोपको सुन्दर मुलुक आयरल्याण्डको राजधानी डब्लिन शहरमा जुलाई २५ देखि २८ सम्म आयोजना गर्ने घोषणा गरेको छ ।
यसअघि सन् १९९४ (कर्क) र सन् २००६ (डब्लिन) मा पनि विश्व क्रेडिट युनियन सम्मेलन आयरल्याण्डमा आयोजना भइसकेको छ । अकूको वार्षिक साधारणसभासँगै जोडेर प्रत्येक वर्ष विश्व क्रेडिट युनियन सम्ममेलन आयोजना गरिदैं आएको छ । यस वर्षको सम्मेलन जुलाई १९ देखि २२ सम्म आयोजना गरिएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com