Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

स्यूचाटारमा सञ्चालनमा आयो  'द डिभाइन डान्स स्टुडियो एण्ड जुम्बा'

स्यूचाटारमा सञ्चालनमा आयो  'द डिभाइन डान्स स्टुडियो एण्ड जुम्बा'

काठमाडौं । कलंकीको स्यूचाटारस्थित दुर्गा नगर कोलोनीमा अत्याधुनिक द डिभाइन डान्स स्टुडियो एण्ड जुम्बा सञ्चालनमा आएको छ । उक्त स्टुडियोमा प्रत्येक दिन बिहान र बेलुका डान्स र जुम्बा कक्षा सञ्चालन हुने सञ्चालक विमला दाहालले धिप्री डटकमलाई जानकारी गराउनुभयो । अहिलेको व्यस्त जीवनमा मानिसहरुलाई शारिरिक र मानसिक तनावबाट मुक्त गर्नका लागि डान्स र जुम्बाले सहयोग पुर्याउने भन्दै कलंकी स्यूचाटार दुर्गा नगर कोलोनीमा त्यस प्रकारको स्टुडियाको आवश्यकता महसूश गरी सञ्चालनमा ल्याइएको दाहालले बताउनुभयो ।

२०८३ भदौ ४ गते बिहिबारबाट सञ्चालनमा आएको स्टुडियोको उद्घाटन कार्यक्रममा कलाकार मिस पबी लगायत स्थानीय लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

778985966_122107752339435450_1921339363391371667_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार