काठमाडौं । अमेरिकाले पारदर्शी र संविधानप्रति प्रतिवद्ध नेपालको सरकारलाई समर्थन गर्ने जनाएको छ। नेपालमा संविधान जारी भएको दिन अर्थात् संविधान दिवसको अवसरमा शुभकामना सन्देशमार्फत अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस्तो बताएका हुन्। संयुक्त राज्य अमेरिकाले पारदर्शी सरकार...