काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ। ट्रम्पले पेरिसको भर्साइल्स दरबारमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटघाटका क्रममा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन्। १४-बुँदे सम्झौतामा इरानले कहिल्यै आणविक...