काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन क्षेत्रगत विज्ञहरूको सूची (Roster) तयार गर्ने भएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्यता र अनुभव...