काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगिक क्याम्पसहरूलाई क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले असार १५ गते सोमबार जारी गरेको पत्रमार्फत सबै क्याम्पस प्रमुखहरूलाई यस्तो...