काठमाडौं। वर्तमान संवेदनशील सुरक्षा परिस्थिति मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा बढ्दो आपराधिक गतिविधिहरू रोकथाम गर्न सर्वसाधारणलाई सहयोगका लागि अनुरोध गरेको छ। सशस्त्र प्रहरीले आज सूचना प्रकाशन गर्दै सीमा क्षेत्रमा भइरहेको चोरी, तस्करी, घुसपैठ,...