काठमाडौं । स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि ९६६ प्रस्ताव छनोट भएका छन्।औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार चालु आर्थिक वर्ष २०८२(८३ अन्तर्गत सञ्चालन हुने कर्जा प्रवाहका लागि सिफारिस गरिएका प्रस्तावकहरूको नामावली सार्वजनिक गर्दै छनोटमा परेकालाई तीन...