काठमाडौं । सरकारले आजैदेखि लागू हुने गरी भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ। शुक्रबार अध्यागमन विभागले पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको जानकारी गराएको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश...