काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले आगामी पाँच वर्षका लागि महत्वाकांक्षी रणनीतिक योजना सार्वजनिक गर्दै सहकारीलाई विश्व अर्थतन्त्रको अपरिहार्य आर्थिक प्रणालीका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेको छ । विश्व सहकारी अभियानको नयाँ दीर्घकालीन मार्गचित्र...